बजेट छलफलमा केन्द्रित एमाले संसदीय दलको बैठक जारी

नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ।

नेपालभ्युज

बजेट छलफलमा केन्द्रित एमाले संसदीय दलको बैठक जारी

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ।

साेमबार दिउँसो ३ बजेदेखि शुरु भएको बैठकमा आर्थिक वर्ष २०७९/८० बजेटबारे छलफल भइरहेको एमालेका मुख्य सचिव भीष्म अधिकारीले जानकारी दिए।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमाथि पार्टीको धारणा बनाउन एमालेले संसदीय दलको बैठक बाेलाएकाे हाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved