बुटवल उपमहानगरमा रोकियो मतगणना

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः मतदान हुनपर्ने माग गर्दै मतगणनास्थलबाट बाहिरिएको छ।

नेपालभ्युज

बुटवल उपमहानगरमा रोकियो मतगणना

बुटवल। बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर ११ को मतपेटिकाको शिल तोडिएको र स्वस्तिक छाप मतपेटिकामा भेटिएपछि मतगणना कार्य स्थगित भएको निर्वाचन कार्यालयले जनाएको छ।

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः मतदान हुनपर्ने माग गर्दै मतगणनास्थलबाट बाहिरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved