खड्कबहादुर विश्वकर्माको वडामा माओवादी विजयी

नेपालभ्युज

खड्कबहादुर विश्वकर्माको वडामा माओवादी विजयी

सुर्खेत। नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विक(प्रकाण्ड)को वडामा माओवादी केन्द्र विजयी भएको छ।

प्रवक्ता विक गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रमा पौरम विक विजय भएका हुन्।

विकले ३३६ मत ल्याएर विजयी भएका हुन्। विप्लव समूहका कट विक(अखडा)ले २२१ मत ल्याएका थिए। कालिकोटका नौ वटै स्थानीय तह र ८२ वडामा नै विप्लव समूहले उम्मेदवारी दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved