कालिकोटको सान्नी त्रिवेणीमा स्वतन्त्र उम्मेदवार विजयी

नेपालभ्युज

कालिकोटको सान्नी त्रिवेणीमा स्वतन्त्र उम्मेदवार विजयी

सुर्खेत। कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रविरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन्।
केसीले १८२२ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रमा डम्बरबहादुर शाहीले १६१८ मत पाए।
त्यस्तै, गाउँपालिकामा उपाध्यक्षमा नेकपा एमालेकी पार्वती सिंह विजयी भएकी छन्। उनले १६५३ मत ल्याएर विजयी भएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved