कांग्रेसका उम्मेदवारलाई ३४ मतान्तरले हराउँदै मेन्छयायेममा एमाले विजयी

नेपालभ्युज

कांग्रेसका उम्मेदवारलाई ३४ मतान्तरले हराउँदै मेन्छयायेममा एमाले विजयी

काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार यादवबहादुर खापुङ २ हजार ०५५ मत ल्याई विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार धनकुमार लिम्बुलाई ३४ मतान्तरले पराजित गरेका हुन्।

पराजित धनकुमार लिम्बूले २ हजार २१ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved