डिजेल र पेट्रोलको मूल्य १० रुपैयाँ बढ्यो

नेपालभ्युज

डिजेल र पेट्रोलको मूल्य १० रुपैयाँ बढ्यो

काठमाडौं। सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०/१० रुपैयाँले बढाएको हो।

मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० ‍तथा डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved