काठमाडौंको मतगणना ८ बजेदेखि हुने

गएराति राष्ट्रिय सभागृहमा बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो।

नेपालभ्युज

काठमाडौंको मतगणना ८ बजेदेखि हुने

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना बिहान आठ बजेदेखि शुरु हुने भएको छ।

गएराति राष्ट्रिय सभागृहमा बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले राष्ट्रिय सभागृहमा मतपेटिका संकलनको काम सकिएलगत्तै प्रक्रिया पूरा गरेको र अब ८ बजेदेखि मतगणना हुने जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved