सर्लाहीको धनकौल मतदान स्थलमा ५ राउन्ड हवाई फायर

नेपालभ्युज

सर्लाहीको धनकौल मतदान स्थलमा  ५ राउन्ड हवाई फायर
प्रतिकात्मक तस्वीर ।

जनकपुरधाम। सर्लाहीको धनकौलमा ढुङ्गा मुढा हुँदै झडप हुँदा ५ राउन्ड हवाई फायर भएको छ।

ठूलो समूहमा आएका मानिसहरूको समूहले सर्लाहीको धनकौल गाउँपालिका वडा नं २ को मतदान केन्द्रमा ढुङ्गा मुढा गरेपछि प्रहरीले भीडलाई नियन्त्रण गर्न ५ राउन्ड हवाई फायर गरेको छ।

कौडेना गाउँपालिका ६ सक्रौमा पनि झडप भएको छ। झडपका कारण केही छिन मतदान स्थगित गरियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved