निर्णयविपरीत गएको भन्दै लुम्बिनीका ६ नेतालाई एमालेले पार्टीबाट निकाल्यो

नेपालभ्युज

निर्णयविपरीत गएको भन्दै लुम्बिनीका ६ नेतालाई एमालेले पार्टीबाट निकाल्यो

काठमाडौं । लुम्बिनी प्रदेश कमिटीमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध खडा भएका केही बागी उम्मेदवारहरूलाई नेकपा (एमाले) ले कारबाही गरेको छ।

पार्टीको निर्णयविपरीत गएका भन्दै लुम्बिनी प्रदेश कमिटीका ६ जनालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी एमालेले कारबाही गरेको जनाएको छ।

यी हुन् एमालेले आज एक विज्ञप्ति जारी गर्दै निष्काशन गरेका ६ नेता

१ कुमार मधु बेल्वासेः कपिलवस्तु

२ रामबहादुर रावलः पाल्पा

३ दिनेश रावलः पाल्पा

४ टिकाबहादुर गुरुङः प्युठान

५ सञ्जय गुप्ताः रूपन्देही

६ बाबुलाल यादवः रूपन्देही

 

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved