सरकारविरुद्ध सर्वोच्च पुगे निलम्बित गर्भनर अधिकारी

अधिकारी आफ्नो निलम्बनविरुद्ध रिट निवेदन लिएर आज सर्वोच्च अदालत गएका हुन्।

नेपालभ्युज

सरकारविरुद्ध सर्वोच्च पुगे निलम्बित गर्भनर अधिकारी

काठमाडौं। नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध रिट बोकेर सर्वोच्च अदालत गएका छन्।

अधिकारी आफ्नो निलम्बनविरुद्ध रिट निवेदन लिएर आज सर्वोच्च अदालत गएका हुन्। उनले निलम्बन फुकुवाको माग गरेका छन्।

‘अर्थमन्त्रीसँग मतभेद’ भएसँगै सरकारले अधिकारीमाथि महत्वपूर्ण सुचना चुहाएको र अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेको आरोप लगाएर छानबिन समिति गठन गरेको थियो।

पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा उनीविरुद्ध छानबिन गर्न समिति समिति गठन भएसँगै अधिकारी गर्भनर पदबाट निलम्बित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved