५ तस्वीरमा हेर्नुस् बिस्का जात्रा

नेपालभ्युज

५ तस्वीरमा हेर्नुस् बिस्का जात्रा

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन आज साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइएको छ। उक्त योसिँद्योःको टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ।

(तस्वीरहरू : सुमन नेपाली ।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved