पूर्वमन्त्री बास्कोटाको क्षेत्र : दुई ह्युमपाइपको अभावमा दिनभर यातायात प्रभावित

नेपालभ्युज

पूर्वमन्त्री बास्कोटाको क्षेत्र : दुई ह्युमपाइपको अभावमा दिनभर यातायात प्रभावित

काठमाडौं। पूर्वमन्त्री गोकुल बास्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ मा शनिबार परेको पानीका कारण दिनभर यातायात प्रभावित भएको छ।

दुईओटा ह्युमपाइपको अभावमा पाँचखाल नगरपालिका १० तीनपिप्प्लेबाट भेडाँबारी जाने बाटोको डँँफे खोलामा आएको बाढीका कारण सवारीसाधन फसेका हुन्।

पूर्वमन्त्री बास्कोटा यही क्षेत्रबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए।


Comment

One thought on “पूर्वमन्त्री बास्कोटाको क्षेत्र : दुई ह्युमपाइपको अभावमा दिनभर यातायात प्रभावित

  1. यो बाटो दिनको २ पल्ट उपमेयर हिड्छिन ।। यसै बर्ष मात्र नेकपा एमालेको पहलमा पुल सुरु गर्न ५० लाख बजेट प्रदेश सरकारले छुट्याएको छ र अहिले गठबन्धन सरकारले पनि त्यस कार्यक्रमको बजेट काटेको छैन । यो कुरा पनि समाचारमा समाबेश गर्‍या भए राम्रो हुन्थ्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved