उद्‍घाटनअघि यसरी सजाइयो रेल (फोटोफिचर)

उद्‍घाटनअघि यसरी सजाइयो रेल (फोटोफिचर)

जनकपुरधाम । जयनगर-जनकपुर रेलबेको नियमित सेवा आजबाट शुरू हुँदैछ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा यसको भर्चुअल उद्‍घाटन गर्नेछन्।

नयाँ दिल्लीबाट उनीहरूले संयुक्त रूपमा स्विच थिचेपछि जयनगरबाट रेल गुड्नेछ।

रेल उद्‍घाटनअघि जयनगर र जनकपुरमा पनि विशेष कार्यक्रम हुँदैछ । उद्घाटन समारोहको प्रत्यक्ष प्रशारण हेर्नका लागि पनि विशेष व्यवस्था मिलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved