नेपाललाई मलेसियाको सहज लक्ष्य

नेपालभ्युज

नेपाललाई मलेसियाको सहज लक्ष्य

काठमाडौं। मलेसियाले त्रिकोणात्मक टी २० आई सिरिजमा नेपाललाई १ सय १५ रनको सहज विजयी लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मलेसियाले ११४ रन जोड्यो।

खेलमा सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए। मलेसियाका लागि जुबैदीले  सर्वाधिक ३२ रन जोडेका थिए।

विशेषगरी नेपाली स्पिनरले कसिलो बलिङमार्फत मलेसियालाई कम रनमा रोकेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved