ब्राजिलले हरायो बोलिभियालाई

नेपालभ्युज

ब्राजिलले हरायो बोलिभियालाई

एजेन्सी। विश्वकपमा छनोट भइसकेको ब्राजिलले सानदार जित निकालेको छ। बुधबार बिहान भएको विश्वकप छनोट खेलमा ब्राजिलले बोलिभियालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

ब्राजिललाई सानदार जित दिलाउनको लागि रिर्चालिसन दुई गोल गरे भने लुकास पिक्वाइटा र ब्रुनो गुइमारेसले समन एक–एक गोल गरे। ब्राजिलले पहिलो हाफमा दुई गोल गरेका थियो भने दोस्रो हाफमा पनि दुई गोल थप्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved