आइपिएलमा हैदरावादमाथि राजस्थानको शानदार जीत

नेपालभ्युज

आइपिएलमा हैदरावादमाथि राजस्थानको शानदार जीत

काठमाडौं। राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा विजयी शुरुआत गरेको छ।

पुनेमा मङ्गलवार राति भएको खेलमा उसले जित हासिल गरेको हो।
राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई ६१ रनले हराउँदै राजस्थानले सुखद शुरुआत गरेको हो।

राजस्थानले दिएको २ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २ सय १० रन जोडेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved