स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ।

नेपालभ्युज

स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एकीकृत समाजवादी (एस)को सचिवालय बैठक आज बस्दैछ। दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ।
पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए।
बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ। निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved