एमसीसी पासको विरोधमा ७ दलको प्रदर्शन (फोटोफिचर)

नेपालभ्युज

एमसीसी पासको विरोधमा ७ दलको प्रदर्शन (फोटोफिचर)

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पास भएको विरोधमा सात साना कम्युनिष्ट पार्टी र दुई मोर्चाले संयुक्त विरोध प्रदर्शन गरेका छन्। नो एमसीसी भन्दै प्रदर्शनपछि टुँडीखेलस्थित खुलामञ्चमा विरोधस्वरूप आमसभा गरिएको छ।

उक्त सभामा ११ नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

साना वामपन्थी दलको एमसीसीविरुद्धको आन्दोलनमा ठूला वामपन्थी दलका असन्तुष्ट नेताहरूको समेत समर्थन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved