प्रेस चौतारीको कर्णाली प्रदेश अध्यक्षमा अधिकारी

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनबाट प्रकाश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

नेपालभ्युज

प्रेस चौतारीको कर्णाली प्रदेश अध्यक्षमा अधिकारी

सुर्खेत। प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनबाट प्रकाश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। बिहीबार भएको अधिवेशनबाट कार्यसमितिमा उपाध्यक्षमा ईश्वर अधिकारी, प्रमीला आरसी, महासचिवमा प्रेम सिम्खडा, सचिवमा शेरबहादुर थापा, कालीबहादुर थापा र कोषाध्यक्षमा सुशील खड्का चयन भएका छन्।
त्यस्तै, प्रदेश कार्यसमिति सदस्यमा गीता थापा, युवराज पंगाली, अखबर खान, प्रभा रावत, अनिल चौधरी, बिनोद कँडेल, तिलक रिजाल र सुरेन्द्र शाही चयन भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved