स्थानीय निर्वाचनका लागि ८० दल दर्ता, सीके राउतको पार्टी पहिलो नम्बरमा

नेपालभ्युज

स्थानीय निर्वाचनका लागि ८० दल दर्ता, सीके राउतको पार्टी पहिलो नम्बरमा

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा हालसम्म ८० ओटा दल दर्ता भएका छन्।

निर्वाचन आयोगले खुला गरेको दल दर्ताको समयमा ८० ओटा दलहरू दर्ता गराइएको आयोगले जनाएको छ।

दर्ता भएका दलहरूको सूचीको पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी छ भने ८० औं नम्बरमा नेपाल कम्युनिष्ट पार्टी छ। सरकारले ३० वैशाखमा स्थानीय तह निर्वाचन घोषणा गरेपछि आयोगले त्यसको तयारी थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved