प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्ने, सम्भावित कार्यसूचिको दोस्रो नम्बरमा एमसीसी

नेपालभ्युज

प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्ने, सम्भावित कार्यसूचिको दोस्रो नम्बरमा एमसीसी

काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाको १५ फागुन (भोलि) बस्ने बैठकको को सम्भावित कार्यसूचि सार्वजनिक भएको छ। सम्भावित कार्यसूचिको पहिलो बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख छ।

दोस्रो बुँदामा, अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि एमसीसी पेश गर्ने उल्लेख छ। भोलि बिहान ११ बजेर ३० मिनेट जाँदा बस्ने कार्यव्यबस्था परामर्श समितिको बैठकले यो विषय टुंगो लगाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved