जुवा खालबाट एक लाखसहित पाँच पक्राउ

नेपालभ्युज

जुवा खालबाट एक लाखसहित पाँच पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले तास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा नं. १० स्थित साकुरा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो।

कार्यालयका प्रवक्ता नरहरी अधिकारी अनुसार पक्राउ पर्नेमा भरतपुर १० का ३६ वर्र्षीय प्रकाश रानाभाट, रौतहट घर भई भरतपुर ७ मा बस्ने ३० वर्षीय सुवास महतो, भरतपुर ४ का ५६ वर्षीय टुङराज लामिछाने, भरतपुर १० का ४८ वर्षीय सरोज खनाल र भरतपुर १२ का ४२ वर्षीय राजकुमार श्रेष्ठ छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved