तास

काठमाडौं र ललितपुरबाट तास खेलिरहेका ३४ जना पक्राउ

काठमाडौं । काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेका ३४ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका–६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त लैनचौरबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved