एमसीसी विरोध : ढुंगामुढा प्रहारमा उत्रिए प्रदर्शनकारी, प्रहरीले हान्यो अश्रुग्यास

नेपालभ्युज

एमसीसी विरोध : ढुंगामुढा प्रहारमा उत्रिए प्रदर्शनकारी, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं।अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा ६ राजनीतिक दलले गरेको प्रदर्शनले उग्र रूप लिएको छ। कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि शुरु भएको घम्साघम्सीपछि शुरु भएको विवादले बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ।

शुरुमा प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गरेको प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ भने प्रदर्शनकारीहरूले  ढुंगामुढा हानिरहेका छन्। झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved