एमसीसी संसद्मा टेबल नहुने

नेपालभ्युज

एमसीसी संसद्मा टेबल नहुने

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसद्मा पेश नहुने भएको छ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसद्मा पेश नगर्ने सहमति भएको हो।

नेकपा माओवादीका नेता पेशल खतिवडाले एमसीसी आज संसद्मा पेश नगर्ने सहमति भएको नेपालभ्यूजलाई जानकारी दिए।

गठबन्धनको बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको प्रचण्डको सचिवालयले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved