आजदेखि हट्यो उपत्यकाको जोर/बिजोर प्रणाली

नेपालभ्युज

आजदेखि हट्यो उपत्यकाको जोर/बिजोर प्रणाली

काठमाडौं। काठमाडौं उपत्यकाका सडकमा गुड्ने सवारी साधनमा लगाइएको जोर/बिजोर प्रणाली आजदेखि हटेको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को आइतबारको बैठकले जोर/बिजोर प्रणाली हटाउने निर्णय गरेको थियो।

कोभिड १९ को संक्रमण बढेपछि स्वास्थ्य मापदण्डमा कडाइ गर्दै काठमाडौं उपत्यकामा जोर/बिजोर प्रणाली लागू गरिएको थियो।

उक्त बैठकले १ फागुनदेखि काठमाडौं उपत्यकामा विद्यालय खोल्न सिफारिस गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved