जोर बिजोर

आजदेखि हट्यो उपत्यकाको जोर/बिजोर प्रणाली

काठमाडौं। काठमाडौं उपत्यकाका सडकमा गुड्ने सवारी साधनमा लगाइएको जोर/बिजोर प्रणाली आजदेखि हटेको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को आइतबारको बैठकले जोर/बिजोर प्रणाली हटाउने निर्णय गरेको थियो। कोभिड १९ को संक्रमण बढेपछि स्वास्थ्य मापदण्डमा कडाइ गर्दै काठमाडौं उपत्यकामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved