लालबाबु पण्डितको आक्रोश– देउवा र प्रचण्डले एमसीसीलाई पत्र पठाउनु कूटनीतिक मर्यादाविपरीत हो

नेपालभ्युज

लालबाबु पण्डितको आक्रोश– देउवा र प्रचण्डले एमसीसीलाई पत्र पठाउनु कूटनीतिक मर्यादाविपरीत हो

काठमाडौं । एमाले नेता लालबाबु पण्डितले प्रम शेरबहादुर देउवा र पूर्व प्रम पुष्पकमल दाहालले संयुक्त रूपमा MCC पत्र पठाउनु  कूटनीतिक मर्यादा पालन नगर्नु भएको बताएका छन् ।

प्रचण्ड र देउवाले संयुक्त रूपमा एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि पण्डितले ट्वीट गरेका छन्, “प्रम शेरबहादुर देउवा र पूर्व प्रम पुष्पकमल दाहालले संयुक्त रूपमा MCC पत्र पठाउनु कूटनीतिक मर्यादा पालन नगर्नु र नेपालको कुटनीतिलाई बदनाम गर्नु हो ।”

उनले गठबन्धन सरकारबारे समेत टिप्पणी गरे । उनले अगाडि लेखेका छन्, “यसैबाट जनताले पनि थाहा पाए कि, नेतृत्व कस्ता नेताको हातमा परमादेशबाट पुगेको छ। धन्य हो, गठबंधन र गठबंधनको सरकार !”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved