पत्रकार कमल राईको निधन

नेपालभ्युज

पत्रकार कमल राईको निधन

काठमाडौं। पत्रकार कमल राईको निधन भएको छ। राईको ४५ वर्षको उमेरमा हृदयघातका कारण बिहीबार निधन भएको हो।

अक्सिजन लेभल कम भएर उनलाई मित्रपार्कस्थित नेपाल-भारत मैत्री अस्पताल भर्ना गरिएको थियो। उनलाई अस्पतालमै मृत घोषणा गरिएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले बताए।

उनी काठमाडौंबाट प्रकाशित हुने प्रभाव दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्यसमेत थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved