कमल राई

पत्रकार कमल राईको निधन

काठमाडौं। पत्रकार कमल राईको निधन भएको छ। राईको ४५ वर्षको उमेरमा हृदयघातका कारण बिहीबार निधन भएको हो। अक्सिजन लेभल कम भएर उनलाई मित्रपार्कस्थित नेपाल-भारत मैत्री अस्पताल भर्ना गरिएको थियो। उनलाई अस्पतालमै मृत घोषणा गरिएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved