लैनचौर पुगेर प्रधानमन्त्रीले गरे शहीद स्तम्भमा माल्यार्पण

नेपालभ्युज

लैनचौर पुगेर प्रधानमन्त्रीले गरे शहीद स्तम्भमा माल्यार्पण

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका छन्। शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले लैनचौरमा आयोजना गरेको कार्यक्रममा पुगेर प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन्।

महानगरपालिकाले १० माघमा शुक्रराज शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरेको थियो। कोरोना महामारीको जोखिमका कारण औपचारिकतामा सीमित राखी महानगरले कार्यक्रम गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved