आजदेखि हट्यो उपत्यकामा जोरबिजोर नियम

शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जोरबिजोर प्रणाली निर्णय गरेका हुन्।

नेपालभ्युज

आजदेखि हट्यो उपत्यकामा जोरबिजोर नियम
फाइल फोटो

काठमाडौं। काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक यातायातका साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ।

उपत्यकाभित्र चल्ने यातायातका साधनमा केही दिनअघि जोरबिजोर प्रणाली लागू गरिएको थियो।

शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जोरबिजोर प्रणाली निर्णय गरेका हुन्।

गएराति १२ बजेदेखि लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

निजीलगायत ट्याक्सीहरूमा भने यो नियम रहने उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved