पर्सामा टिपरको ठक्करबाट घटनास्थलमै साइकलयात्रीको मृत्यु

नेपालभ्युज

पर्सामा टिपरको ठक्करबाट घटनास्थलमै साइकलयात्रीको मृत्यु

वीरगन्ज । पर्साको सखुवाप्रसौनीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

सखुवाप्रसौनी गाउँपालिका-२ लक्ष्मीपुरस्थित सडकमा प्रदेश २-०३-००१ ख २१६३ नम्बरको टिपरले पर्सागढी नगरपालिका-१ घटनीटोल बस्ने ४५ वर्षीय तुरन चौधरीलाई ठक्कर दिएको हो।

ठक्करबाट बुधबार दिउँसो घटनास्थलमै चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।​


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved