चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण

नेपाल भ्यूज

चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण

काठमाडौं। कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ। नेपाल सरकारलाई आज  सिरिञ्ज हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।

सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपालीलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताइन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved