भारतमा थपिए दुई लाख २२ हजार संक्रमित

नेपालभ्युज

भारतमा थपिए दुई लाख २२ हजार संक्रमित

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा एक लाख ४१ हजार ४११ जना संक्रमणमुक्त भएका छन् भने ३०२ जना संक्रमितको मृत्यु भएको छ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या १७ लाख ३७ हजारभन्दा बढी पुगेको छ। ८ हजार ३१८ जना गम्भीर अवस्थामा रहेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved