प्रदेश २ को नाम र राजधानीबारे प्रदेशसभामा छलफल (LIVE)

नेपालभ्युज

979121686344497

जनकपुरधाम । प्रदेश २ को राजधानीका लागि पहिले मतदान हुँदै छ।

आज ११ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक डेढ दुई घण्टा ढिलो गरी भर्खर शुरु भएको छ। अहिले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि गठन भएको समितिको प्रतिवेदनमा आइतबारदेखि शुरु भएको छलफल जारी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved