चीनले आफ्ना नागरिकलाई लगायो ३ अर्ब डोज कोरोना खोप

चीनमा संक्रमितको संख्या कम नै भएता पनि विश्वको तुलनामा कोरोना भाइरसविरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ।

नेपालभ्युज

चीनले आफ्ना नागरिकलाई लगायो ३ अर्ब डोज कोरोना खोप

एजेन्सी। चीनले आफ्ना नागरिकलाई करिब तीन अर्ब डोज कोरोना खोप लगाएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म दुई अर्ब ९२ करोडभन्दा बढी डोज कोभिड–१९ खोप दिइएको छ।

सन् २०१९ को डिसेम्बर महीनादेखि चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो।

सो समयदेखि हालसम्म चीनमा संक्रमितको संख्या कम नै भएता पनि विश्वको तुलनामा कोरोना भाइरसविरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved