एमाले अधिवेशन: ५८ जिल्लामा नेतृत्व चयन, को कहाँ अध्यक्ष ?

नेकपा (एमाले)का जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको छ भने केहीमा चुनाव भएको छ।

नेपालभ्युज

एमाले अधिवेशन: ५८ जिल्लामा नेतृत्व चयन, को कहाँ अध्यक्ष ?

काठमाडौं। नेकपा (एमाले)का जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको छ भने केहीमा चुनाव भएको छ। अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ।

एमाले केन्द्रीय प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ५४ जिल्ला र २ विशेष जिल्लाको पार्टी नेतृत्व चयन भएको छ।

को–कहाँ भए जिल्ला अध्यक्ष?

१. झापा– दीपक कार्की
२. पाल्पा– धनेन्द्रराज घिमिरे
३. दाङ– हुकुमबहादुर बस्नेत
४. डोल्पा– शेरबहादुर बुढा
५. सल्यान– गोविन्द पुन
६. बर्दिया– लालबहादुर श्रेष्ठ
७. बाँके– किस्मतकुमार कक्षपति
८. धादिङ– भूमि त्रिपाठी
९. अर्घाखाँची– पीताम्बर भुसाल
१०. मोरङ– ऋषिकेश पोखरेल
११. काभ्रे– अशोक ब्याञ्जु
१२. भक्तपुर– बचन देउजा
१३. गुल्मी– बालसिंह काउछा
१४. खोटाङ– रामप्रसाद दंगाल
१५. सप्तरी– ताराकान्त चौधरी
१६. तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा– इन्द्रमणि पराजुली
१८. रसुवा– कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु– डम्बर शर्मा
२१. नुवाकोट– बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम– तेजमान कन्दङ्वा
२३. रुपन्देही– तेजेन्द्र केसी
२४. लमजुङ– कृष्णप्रसाद अधिकारी
२५. पाँचथर– राजकुमार भण्डारी
२६. रामेछाप– आनन्द श्रेष्ठ
२७. गोरखा– प्रेमबहादुर गुरुङ
२८. मकवानपुर– एकलाल श्रेष्ठ
२९. डडेलधुरा– प्रकाश सावँद
३०. भोजपुर– शरण राई
३१. बैतडी– सुरेन्द्र पाल
३२. म्याग्दी– देवेन्द्र केसी
३३. जुम्ला– शान्तिलाल महत
३४. ललितपुर– पुरुषोत्तम आचार्य
३५. सिन्धुली– कुमारबहादुर कार्की
३६. इलाम– महेश बस्नेत
३७. सोलुखुम्बु– डुफकुमार बास्तोला
३८. प्युठान– विजयविराज विष्ट
३९. पर्वत– राजुप्रसाद पौडेल
४०. डोटी– चक्र मल्ल
४१. रुकुम पश्चिम– नन्दराम देवकोटा
४२. उदयपुर– परमेश्वर घिमिरे
४३. दोलखा– नरबहादुर श्रेष्ठ
४४. नवलपरासी (पूर्व)– मुक्तिराम पाण्डे
४५. ओखलढुङ्गा– शंकर कटवाल
४६. सिराहा– चन्द्रेश्वर मण्डल
४७. कैलाली– रतन थापा
४८. ताप्लेजुङ– भूपेन्द्र थेबे
४९. बाजुरा– कालीबहादुर शाही
५०. काठमाडौं– दीपक निरौला
५१. बागलुङ– हिरा केसी
५२. स्याङ्जा– सूर्य गैरे
५३. दार्चुला– प्रेमसिंह धामी
५४. जाजरकोट– खिमबहादुर शाही
५५. सुर्खेत– अमृत बीसी
५६. कास्की– मनबहादुर गुरुङ

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष– उमेश ढकाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved