प्रधानमन्त्रीले दिए पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन्।

नेपालभ्युज

प्रधानमन्त्रीले दिए पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिएका छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved