एफए कपको चौथो चरणमा पुग्यो म्यानचेस्टर युनाइटेड

नेपालभ्युज

एफए कपको चौथो चरणमा पुग्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ। एफए कप फुटबलको चौथो चरणमा म्यानचेस्टर युनाइटेड पनि प्रवेश गरेको छ। सोमबार राति भएको तेस्रो चरणको खेलमा एस्टोन भिल्लालाई १–० गोलले पराजित गर्दै म्यनचेष्टरले चौथो चरणमा पुगेको हो।

खेल ओल्डट्राफोडमा भएको हो। खेलमा म्यानचेष्टरका लागि एमसी टोमिनीले आठौँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। त्यसपछि गोल फर्काउने एस्टोन भिल्लाको प्रयास सफल हुन सकेन। जसकारण म्यानचेष्टरले चौथो चरणमा पुन सफल भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved