फेरि अध्यक्ष भएका प्रचण्डलाई अमेरिकाको बधाई

अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिँदै नेपालको प्रजातान्त्रिक प्रक्रियामा प्रतिवद्ध रहेको पनि बताएको छ।

नेपालभ्युज

फेरि अध्यक्ष भएका प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सर्वसम्मत अध्यक्ष बनेका पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले बधाई दिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले अध्यक्षमा पुनः निर्वाचित भएका प्रचण्डलाई बधाई दिएको हो।

अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिँदै नेपालको प्रजातान्त्रिक प्रक्रियामा प्रतिवद्ध रहेको पनि बताएको छ।

दूतावासले अमेरिका विश्वभर प्रजातन्त्रप्रति प्रतिवद्ध रहेको बताउँदै नेपालको प्रजातान्त्रिक प्रक्रियामा पनि प्रतिवद्ध रहेको पनि बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved