भारतीय महावाणिज्य दूतावासद्धारा वीरगन्जमा अन्तर्क्रिया

नेपालभ्युज

भारतीय महावाणिज्य दूतावासद्धारा वीरगन्जमा अन्तर्क्रिया

वीरगन्ज। वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले शनिबार आफ्ना नागरिकहरूसँग अन्तर्क्रिया गरेको छ। पर्सा र बाराका विभिन्न कलकारखानाहरूमा कार्यरत झन्डै ३० जना भारतीय नगारिकहरूले दूतावासलाई आफ्ना समस्या सुनाएका हुन्।

नेपालमा बसोबास गर्दै आएका भारतीय नागरिकहरूका समस्या सम्बोधन गर्ने लक्ष्यका साथ आयोजित खुल्ला बहसको अध्यक्षता कन्सुल नजरल नितेश कुमारले गरेका थिए।

आजादीका अमृत महोत्सव विशेष सप्ताहअन्तर्गत महावाणिज्य दूतावासले यो कार्यक्रम आयोजना गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved