भारतीय दूतावास

भारतीय दूतावासद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

कास्की । भारतीय दूतावासले माछापुच्छ्रे गाउँपालिका–२ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ । नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत दूतावासले विद्यालयलाई सोमबार उपहार स्वरुप बस प्रदान गरेको हो । नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमित शर्माले एक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved