शेखर पक्षबाट विजयी केन्द्रीय सदस्य को को हुन् ?

नेपालभ्युज

शेखर पक्षबाट विजयी केन्द्रीय सदस्य को को हुन् ?

काठमाडौं। नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जसअनुसार सभापति शेरबहादुर देउवा पक्षले वर्चस्व कायम राखे पनि शेखर कोइराला पक्षबाट ९ जना विजयी भएका छन् ।
जसमा शशाङ्क कोइराला, अर्जुन नरसिंह केसी, डा रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, डा गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला, कुन्दनराज काफ्ले  र अजयबाबु सिवाकोटी रहेका छन्। ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा ९९ जना उम्मेदवार रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved