१६९५ गन्दा गगनलाई ११ सय ५५, विश्वप्रकाशलाई ७ सय ४१ मत

नेपालभ्युज

१६९५ गन्दा गगनलाई ११ सय ५५, विश्वप्रकाशलाई ७ सय ४१ मत

काठमाडौं। नेपाली क‌ांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत  महामन्‍‍त्रीतर्फको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ। महामन्‍‍त्री पदमा झन्डै १६ सय ५५  मत गन्दा गगन थापाले १ हजार मत कटाएका छन्। विश्‍‍वप्रकाश शर्मा दोस्रो स्थानमा छन्। यस्तो अपडेट :

गगन थापा – ११५५

विश्व प्रकाश शर्मा – ७४१

प्रदिप पौडेल – ६१८

प्रकाशशरण महत – ५५४

डा मीनेन्द्र रिजाल – २९६


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved