९ सय मत गन्दा गगनको फराकिलो अग्रता

नेपाल भ्यूज

९ सय मत गन्दा गगनको फराकिलो अग्रता
फाइल तस्वीर

काठमाडौं। नेपाली क‌ांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत  महामन्‍‍त्रीतर्फको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ। महामन्‍‍त्री पदमा ९ सय मत गन्दासम्म गगन थापा अघि छन्।  यस्तो छ, पछिल्लो अपडेट :

गगन थापा – ५५९

विश्व प्रकाश शर्मा – ३५७

प्रदिप पौडेल – ३००

प्रकाशशरण महत – २९७

मिनेन्द्र रिजाल – १५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved