एमालेको बुद्धिजीवी परिषद्ले राजनीतिक बहस गर्दै, प्रमुख वक्ता ओली

नेपालभ्युज

एमालेको बुद्धिजीवी परिषद्ले राजनीतिक बहस गर्दै, प्रमुख वक्ता ओली
फाइल तस्वीर

काठमाडौं। पार्टीको दशौँ महाधिवेशनका सन्दर्भमा नेकपा एमालेको बुद्धिजीवी परिषद्ले राजनीतिक बहस तथा दिशानिर्देश कार्यक्रम गर्दैछ। अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा अध्यक्ष ओली प्रमुख वक्ताको रुपमा सहभागी हुने परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए। कार्यक्रममा स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा, शंकर पोखरेल परिषद्का इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य टंक कार्की पनि वक्ताको रुपमा रहनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved