बुद्धिजीवी परिषद्

बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने 

छलफलमा देशका विभिन्न स्थानमा गएर निःशुल्क स्वास्थ्योपचार गर्ने, जनचेतनामूलक काम गर्ने विषयमा छलफल भएको छ। चेपाङ बस्ती, राउटे बस्तीलगायत पिछडिएको बस्ती र दुर्गम बस्तीमा सेवा दिनेबारे छलफल भएको हो। छलफलमा नेकपा एमालेले चुनावमा घोषणा गरेको घोषणापत्र अनुसार स्वस्थ क्षेत्रमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved