पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रधानमन्त्रीको पुतला दहन(भिडिओ)

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रधानमन्त्रीको पुतला दहन(भिडिओ)

काठमाडौं । निरन्तर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ।

प्रदर्शनीमार्गको रत्नराज्य क्याम्पस गेटअगाडि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएका छन्। उनीहरूले बढाइएको ‘मूल्य फिर्ता गर’, ‘देउवा सरकार मुर्दावाद’ लगायत नारा लगाएका थिए। विद्यार्थी संगठनले बालेको पुतला प्रहरीले निभाएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved