काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा गएराती भएको खेलमा आर्सनलले १–० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको हो । जित पछि आर्सनलको ३७ खेलमा ८६ अंक छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved